काठमाडौं । साउनलाई शिवको प्रिय महिना मानिन्छ । विशेषगरी महिलाहरुले साउने सोमबार व्रत बसी शिवको पूजाआराधना गर्छन् । साउनको सोमबार व्रत बसे आफू, श्रीमान्, सन्तान र परिवारका सदस्यको कल्याण हुने धार्मिक विश्वास छ । साउनमा धेरै वर्षा हुने हुँदा पानीमा विकारका पदार्थ मिसिएका हुन्छन् । जसकारण व्रत बस्दा पेट सफा हुने र पाचन प्रणाली सन्तुलित […]