दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित थपिए

काठमाडौं- दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या शुक्रबार सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरूको कुल सङ्ख्या ६२ लाख छ हजार २७७ पुगेको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएकाले […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगारमा पहिलो प्राथमिकतामा कोरिया

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि बढ्दो छ। सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले पनि यसलाई पुष्टि गर्छ।शनिबारकाे गोरखापत्र दैनिकमा समाचार छ, दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ। त्यसै अनुसार योपटक सबैभन्दा धेरै कोटा नेपालले पाएको छ। सन् २०२४ मा माग भएको भाषा परीक्षामा एक लाख ६

१० हजार विदेशी श्रमिक काम गर्छन् नेपालमा, सबैभन्दा बढी चिनियाँ

काठमाडौं : नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ। यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ। विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब १ सयभन्दा बढी मुलुकका श्रमिक कार्यरत छन्।नेपालमा सबैभन्दा बढी चिनियाँ श्रमिक छन्। बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको सङ्ख्या पनि उल्लेख्य छ।सन्

अर्को अप्रत्याशित नतिजाको लक्ष्यमा जापान र दक्षिण कोरिया

१९ मंसिर, काठमाडौं । एसियाका दुई फुटबल पावर हाउस राष्ट्र हुन् जापान र दक्षिण कोरिया । फुटबल विश्वकपमा एसियाबाट सबैभन्दा राम्रो प्रदर्शन गर्ने टिम कोरिया नै हो । सन् २००२ मा जापानसँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गर्दा सनसनी मच्चाउँदै कोरिया सेमिफाइनल नै पुगेको थियो ।  जापानले पनि त्यसबेला अन्तिम १६ मा पुगेर आफ्नो उत्कृष्ट […]

उत्तर कोरियामा २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण

काठमाडौं – उत्तर कोरियाले सन् २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । जापानको सागरमा खसाईएको यो मिसाइल २ हजार किलोमिटरको उचाइमा पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । उत्तर कोरियाले मिसाइल परीक्षण गरेकोमा जापान, दक्षिण कोरिया, अमेरिका लगायत देशले भने निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण […]

उत्तर कोरियाद्वारा सन् २०१७ पछियताकै 'सबैभन्दा ठूलो क्षेप्यास्त्र' परीक्षण

उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको अनुमान गरिएको छ । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट बिहान क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको बीबीसीमा उल्लेख छ ।  यो महिनामा उत्तर कोरियाले प्रहार गरेको यो सातौँ क्षेप्यास्त्र हो ।  संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षण गर्न रोक लगाएको छ  । तर उत्तर कोरियाले यो प्रतिबन्ध उल्लङ्घन गर्दै आएको छ । जापान, दक्षिण कोरिया र अमेरिकाले परमाणु परीक्षणको विरोध गर्दै आएका छन् ।

जब डेरी कम्पनीले महिलालाई गाईसँग तुलना गर्‍यो !

१ पुस, काठमाडौं। चाहे समाज जतिसुकै विकसित किन नहोस् समाजमा महिलालाई हेप्ने मनस्थितिमा परिवर्तन आएको छैन । यसको पछिल्लो उदाहरण दक्षिण कोरिया बनेको छ । दक्षिण कोरियाको सबैभन्दा ठूलो डेरी कम्पनीमाथि महिलाहरुको अपमान गरेको आरोप लागेको छ । डेरी कम्पनीले आफ्नो एक कम्पनीमा महिलाहरुको तुलना गाईसँग गरेको थियो। उक्त विज्ञापन प्रशारण भएसँगै सोसल मिडियामा बबाल […]

दक्षिण कोरिया कोभिडको चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा

दक्षिण कोरिया : दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमितरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।  प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु यतिधेरै बढेका हुन् । दक्षिण कोरियाका अधिकारीहर…

दक्षिण कोरिया चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा, देखिए अहिलेसम्मकै धेरै सङ्क्रमित

दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु यतिधेरै बढेका हुन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १ हजार २७५ जना संक्रमित पाइएका छन् । योसँगै दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या १ लाख ६४ हजार २८ जना पुगेको बताइएको छ । यहाँ पछिल्ल

यी हुन् विश्वका सबैभन्दा कञ्जुस १५ देश

काठमाडौं। बेलायती संस्था च्यारिटिज् एड फाउण्डेसनको हालै ‘वर्ल्ड गिभिङ इन्डेक्स २०२१’ प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा विश्वका ११४ देशलाई समेटिएको छ। प्रतिवेदनको सूचीमा विश्वको सबैभन्दा बढी दानी देशलाई एक नम्बरमा र कञ्जुस देशलाई ११४औं स्थानमा राखिएको छ। प्रतिवेदनमा विश्वको सबैभन्दा कञ्जुस देशमा क्रमशः जापान, पोर्चुगल, बेल्जियम, इटाली, दक्षिण कोरिया, मोरक्को,लेबनान, पाकिस्तान, फ्रान्स, लाटभिया, हङकङ,गाबोन, जोर्डन, ग्रिस र स्पेन रहेका छन्।