काठमाडौं –खराब मौसमका कारण नेपाल–तिब्बत सीमानामा फसेका कैलाश मानसरोवरको यात्रामा निस्किएका एक हजार पाँच सय भन्दा बढी भारतीय तीर्थयात्रीकाे उद्धार कार्य जारी रहेकाे छ ।
भारत सरकारले नेपाल सरकारसँग ती तीर्थयात्रीको उद्धार गर्न सहयोग मागेको छ । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले ट्वीट गर्दै ५२५ र्तीथयात्...