प्युठानमा चट्याङ लागेर २ जनाको मृत्यु, ९ घाइते

काठमाडौँ – प्युठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। गएराति चट्याङ लागेर घाइते भएका जिल्लाको ऐरावती गाउँपालिका-६ बिजुलीकोटका दुई बालकको उपचारको क्रममा मृत्यु भएको छ। भने, अन्य ९ जना घाइत भएको जिल्ला अस्पताल प्युठानलाई उद्दृत गर्दै ऐरावती गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए। मृत्यु हुनेमा ऐरावती गाउँपालिका-६ का ७ वर्षीय रोमन परियार र १२ […]

सम्बन्धित सामग्री

पश्चिमी मङ्गोलियामा चट्याङ लागेर २ जनाको मृत्यु

उलान बातोर, २१ साउन । पश्चिमी मङ्गोलियामा चट्याङ लागेर ११ र १२ वर्षका दुई बालिकाको मृत्यु भएको छ भने १४ वर्षका युवक गम्भीर घाइते भएको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले आइतबार जनाएको छ । घटना शनिबार साँझ युभिएस प्रान्तको तारियालन सोम (प्रशासकीय उपविभाग) मा भएको आपतकालीन एजेन्सीले जनाएको छ । घाइतेको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको […]

चट्याङ लागेर २ को मृत्यु

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ।...

तीजमा नाचगान गर्दा चट्याङ लागेर २ जनाको मृत्यु

दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गएराति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए ।

दाङमा चट्याङ लागेर २ जनाको मृत्यु, १२ घाइते

काठमाडौं : दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १२ मा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए। उनका अनुसार चट्याङ लागेर अन्य १२ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको डिएसपी गौतमले बताए। मृत्यु हुनेहरुको नाम खुलिसकेको छैन । घटनाबारे  आज बिहान मात्रै खबर आएकोले घटना कतिबेला भएको भन्ने थाहा हुन नसकेको उनको भनाइ छ। आज बिहान वडाध्यक्ष द्रोणबहादुर बहकरी क्षेत्रीले घट

चट्याङ लागेर सप्तरीमा २ जनाको मृत्यु

राजविराज । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदेबर्साइन नगरपालिका-३ मधुवनमा आज दुई जनाको मृत्यु भएको छ । गाईबस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवलाई चट्याङ लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवैमाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको इलाका […]

लुम्बिनीमा चट्याङ लागेर २ जनाको मृत्यु, ३ जना घाइते

लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु र गुल्मीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–६ पिरी बस्ने ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय नुरमहमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु

काठमाडौँ– काभ्रे र झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।  काभ्रेको रोशी गाउँपालिका–९ पलान्चे बस्ने १६ वर्षीया साजनी लुंगेको चट्याङ लागेर सोमबार मृत्यु भएको छ । बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि भकुन्डे स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी झापाको हल्दीबारी […]

चट्याङ लागेर २ जनाको मृत्यु

काभ्रे र झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । काभ्रेको रोशी गाउँपालिका–९ पलान्चे बस्ने १६ वर्षीया साजनी लुङ्गेलीको चट्याङ लागेर सोमबार मृत्यु भएको हाे । बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि भकुण्डे स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  झापाको हल्दिबारी गाउँपालिका–२ राईटोल बस्ने २६ वर्षीय भेना हस्दाको चट्याङ लागेर सोमबार मृत्यु भएको छ । शौचालय गई घर फर्कने क्रममा अविरल वर्षासँगै परेको

उदयपुरमा चट्याङ लागेर २ जनाको मृत्यु

चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के ठाडीमा दुई महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ठाडीका ४० वर्षीया ललिता सदा र ३९ वर्षीया फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।  घर नजिकै खेतमा धान रोप्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  वेदप्रसाद गौतमले जानकारी दिए ।  दुवैको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।&nb

चट्याङ लागेर पर्सामा २ जनाको मृत्यु

जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा प्रसौनी–४ देवरवना बस्ने ५५ वर्षीय रघुवीर यादव रहेका छन् । यादवको भैंसी चराउने क्रममा खेतमा चट्याङ लागेर मृत्यु भएको हो ।यसैगरी जिल्लाकै जिराभवानी गाउँपालिका–३ जितपुर बस्ने ५० वर्षीया अस्तोर्मी देवी थारुको पनि चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।