काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपालले घरेलु टोली भारतसँग ५–१ को फराकिलो हार बेहोरेको हो । यसअघि राउन्ड रोविन लिगको पहिलो खेलमा नेपालले भारतसँग ७–० को फराकिलो हार बेहोको थियो । भारतको जमसेदपुर स्थित जेआरडी टाटा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतको फराकिलो जितमा […]