विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ ।

सम्बन्धित सामग्री

तारा एयरको विमान दुर्घटना: थप १२ जनाको शव काठमाडौं ल्याइयो (भिडिओ)

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात शवलाई आफन्तको जिम्मा लगाइनेछ । यसअघि सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो […]