युक्रेनमा आक्रमण भएपछि कति शरणार्थी कहाँ पुगे? युरोप छिरेकालाई के कस्तो छ सुविधा?

युद्ध सुरु भएयता युक्रेनबाट १ करोड २० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। ५७ लाख मानिस युक्रेन छाडेर अन्य मुलुकमा पुगेका छन् भने बाँकी ६५ लाख मानिसहरु युद्धग्रस्त मुलुकभित्र नै विभिन्न स्थानमा विस्थापित हुन वाध्य भएका छन्। रसियाले गरेको आक्रमणका कारण यतिधेरै विस्थापित हुँदा उनीहरु कहाँ पुगेका छन्…