स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु, ६ जना पक्राउ

स्याङ्जा आँधिखोला गाउँपालिकामा एक युवाको गोली लागेर मृत्यु भएको छ । आँधिखोला –१ कालिखर्क जङगलमा यही पौष २० गते राती कालिजको शिकार गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय मनोज बिकको मृत्यु भएको हो ।  भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङजाले जनाएको छ ।  कालिज मार्ने क्रममा विकलाई गोलीको छर्रा लागेर मृत्यु हुँदा सँगै रहेका फरार ६ जना युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङजाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए । डिएसपी अधिकारीक

सम्बन्धित सामग्री

कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु, ६ जना पक्राउ

२८ पुस, धनगढी । कैलालीमा कुटपिटबाट घाइते एक युवकको मृत्यु भएपछि घटना हुँदा उनीसँगै रहेका ६ जना पक्राउ परेका छन् । गोदाबरी नगरपालिका-१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका कृष्णपुर नगरपालिका-५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दका […]

कालिजलाई ताकेको बन्दुकको छर्रा लाग्दा युवकको मृत्यु, ६ जना पक्राउ

पोखरा – स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु भएको छ। कालिखर्क जंगलमा पुस २० काे राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका- १ कालिखर्कका २७ वर्षीय मनोज विकको मृत्यु भएको हो। भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घटनापछि फरार भएका ६ जनालाई आइतबार पक्राउ गरिएको […]