गोरखा ः तीनवर्ष अघिको भूकम्पले ध्वस्त गोरखा दरबार पुनर्निर्माणको काम रोकिएको छ। दरबार पुनर्निर्माणको जिम्मा पाएको पचली सिवाको जेभी कन्स्ट्रक्सनले विभिन्न निर्माण सामग्री निर्माणस्थलमा पुर्याउन नसक्दा काम रोकिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए।
‘१५ दिन भयो काम ठप्पै छ&rsq...