इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्का र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् ।
इलाम : इलाम क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले मतान्तर घटाएका छन्।भर्खरै सार्वजनिक भएको मत परिणामअनुसार नेपाली कांग्रेसका डम्बर खड्कासँगको ६६ मतान्तर घटाएर ५ मा ल्याएका छन्।खड्काले ५४३ मत पाउँदा नेम्वाङले ५३७ मत पाएका छन्। राष्ट्रिय जनमुक्तिका केपी पालुङ्वाले ३७३ मत पाएका छन्।