एसिया–प्यासिफिक चेम्बरको उपाध्यक्षमा श्रेष्ठ निर्वाचित

कन्फेरेडेशन अफ एसिया–प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रीको उपाध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।  अस्ट्रेलियाको मेलबर्नमा हालै सम्पन्न ३६ औं सम्मेलनबाट  उनी उपाध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन् ।  मञ्चकनया  ग्रुपले श्रेष्ठको संलग्नतामा आउँदा दिनहरुमा सीएसीसीआईमा संलग्न राष्ट्रहरुबीच आर्थिक एवं व्यवसायिक सम्बन्ध थप विस्तार हुने विश्वाससहित कार्यकालको पूर्ण सफ

सम्बन्धित सामग्री

नेपाल श्रीलंका चेम्बरको अध्यक्षमा श्रेष्ठ

नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजको १६औं वार्षिक साधारणसभाले पर्यटन व्यवसायी विजय श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।आइतबार राजधानीमा सम्पन्न साधारणसभाले हिमालय एयरलाइन्सका भाइस प्रेसिडेन्टसमेत रहेका श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।संघको तीन उपाध्यक्षमा राजेशवीर तुलाधर, रामराज आचार्य र मृगेन्द्रमेहर श्रेष्ठ निर्वाचित भए भने महासचिवमा डा. हरिश जोशी, […]

नेपाल श्रीलंका चेम्बरको अध्यक्षमा विजय श्रेष्ठ

काठमाडौं । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजको १६ औं वार्षिक साधारणसभाले पर्यटन व्यवसायी विजय श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार राजधानीमा सम्पन्न साधारणसभाले हिमालय एयरलाइन्सका भाइस प्रेसिडेन्टसमेत रहेका श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको तीन उपाध्यक्षमा राजेशवीर तुलाधर, रामराज आचार्य र मृगेन्द्रमेहर श्रेष्ठ निर्वाचित भए […]