लगानीयोग्य तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या

अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा सुरेन्द्र उप्रेतीले लगानीयोग्य तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताए ।शुक्रवार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा उप्रेतीले पछिल्लो समय बैंकिङ कर्जा बिस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतले वृद्धि भइरहेको पनि जानकारी दिए । डा उप्रेतीले कोरोना महामारीपछि अत्याधिक रुपमा वस्तु […]