भारतीय 'ओभरलोड' गाडी नियन्त्रण गर्न ट्रक व्यावसायीको माग

ट्रक व्यवसायीले भारतीय मालवहाक ट्रकका कारण आफ्नो व्यावसाय धरासायी भएको भन्दै भन्सारविन्दुबाटै नियन्त्रण गर्न माग गरेका छन्। नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशले शुक्रबार भैरहवामा विरोधसभा गरी आन्दोलनको चेतावनी दिएको...