गोलभेँडाले मूल्य नपाउँदा कृषक मारमा

उदयपुर– उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गरे। उनले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन्। तर गोलभेँडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ। बिक्री भए पनि उनीहरूले उचित मूल्य भने पाउन सकेका छैनन्। वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा चार सय […]

सम्बन्धित सामग्री

धानको मूल्य नपाउँदा किसान चिन्तामा

मलखादको समस्या झेल्दै आइरहेका सिराहाका किसानहरू यतिबेला धानको मूल्य नपाउँदा चिन्तामा परेका छन् । धानबाली भित्र्याएर गहुँबाली लगाउन र घरायसी समस्या टार्न किसानाहरु धान बिक्री गर्न जाँदा धान खरिद बिक्री केन्द्र (चटी) बालाहरूले सस्तो मूल्यमा धान खरिद गर्दा कृषक मारमा परेका हुन् ।

कुखुरा व्यवसायीकाे गुनासाे : विचौलियाले सखाप पारे

चितवन । कुखुराले बजार मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन् । ठूलो लगानीमा व्यवसायमा चलाएका यहाँका...

कुखुरा र अण्डा व्यवसायी विचौलियाको चरम मारमा

कुखुराले बजार मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन् । ठूलो लगानीमा व्यवसायमा चलाएका यहाँका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा बिक्री गर्न बाध्य छन् ।