अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गैरकानुनी आप्रवासनविरुद्धको कडा अभियानलाई विस्तार गर्दै उत्तर क्यारोलिनाको चार्लोट शहरमा ठूलो मात्रामा संघीय एजेण्टहरू परिचालन गरेको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले शनिबार “अपरेसन चार्लोट्स वेब” नामक कारबाही घोषणा गर्दै शहरमा गैरकानुनी आपराधिक आप्रवासीहरूलाई लक्ष्य बनाइने जनाएको हो। चार्लोट डेमोक्र्याट नेतृत्वमा रहेको शहर हो । स्थानीय अधिकारीहरूले संयुक्त वक्तव्य […]
नेपाल राष्ट्र बैंकको हालैको अध्ययनले सहुलियतपूर्ण कृषि कर्जामा व्यापक दुरुपयोग भएको पुष्टि गरेको छ। खेतीयोग्य जमिन अत्यन्त सीमित रहेको काठमाडौँ उपत्यकामा मात्रै करिब ६४ अर्ब रुपैयाँ कृषि कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएपछि सरकारद्वारा उपलब्ध गराइने सहुलियत कर्जा वास्तविक किसानभन्दा टाठाबाठाको पहुँचमा पुगेको स्पष्ट भएको छ। बागमती प्रदेशका १३ जिल्लामा कूल १ खर्ब २१ अर्ब […]
काठमाडौँ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिका निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरिएको छ। निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका कार्यक्रम आइतबार प्रकाशित गरेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिका निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायत कार्यक्रम सार्वजनिक गरिएको छ। […]
काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुसी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा फ्लड लाइटमा सुरु हुँदै छ। सहरी विकास मन्त्रालयले त्रिवि क्रिकेट स्टेडियमको पहिलो चरणको निर्माणपछि नेपाल क्रिकेट संघ (क्यान)लाई आइतबार हस्तान्तरण […]
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देश गरेको छ। मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले आज (आइतबार) सूचना जारी गर्दै कर्मचारीलाई आफ्नो आचारण र कर्तव्य पालना गर्न निर्देशन गरिएको जानकारी दिए। मन्त्रालयअन्तर्गतका विभाग, प्रतिष्ठान, अस्पताल, स्वास्थ्य संस्था र कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले कानुनले निर्धारण गरेको आचारसम्बन्धी व्यवस्था पूर्ण कार्यान्वयन नगरेको […]