त्रिकोणात्मक टी २०: हङकङसँग हारे पनि यूएई फाइनलमा

त्रिकोणात्मक टी२० श्रृंखलामा हङकङले यूएईलाई हराएको छ।आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हङकङले यूएईलाई ६९ रनले हराएको हो।आजको खेल हारेपनि रन रेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ।...