Use App
Read now
(current)
Download
कान्तिपुर
जेष्ठ २०७८
अर्घाखाँची र गुल्मी असार १५ गतेसम्म निषेधाज्ञा
पूर्णरुपमा कोरोना संक्रमण नियन्त्रणमा नआएकाले गुल्मी र अर्घाखाँची जिल्ला प्रशासनले असार १५ गतेसम्मलाई निषेधाज्ञालाई निरन्तरता दिएका छन् । आंशिक पसल खोल्ने गरी निषेधाज्ञा थप गरिएको हो ।
पूर्ण विवरण