लकडाउनमा कार्यालय नगएका सरकारी कर्मचारीले पनि तलब पाउने, सार्वजनिक बिदामा गणना हुने

काठमाडौँः सरकारले लकडाउनको अवधिमा कार्यालय जानु नपरेका सरकारी कर्मचारीलाई सार्वजनिक बिदा सरह तलब सुविधा दिने भएको छ। लकडाउनमा कार्यालयमा उपस्थित हुनु नपर्ने कर्मचारीको गयललाई सार्वजनिक बिदा कायम गरेर तलब दिइने भएको हो।  यो निर्णय सरकारी कार्यालय, निकाय, वा उद्योगमा कार्यरत कर्मचारी तथा श्रमिकको हकमा लागू हुनेछ। बिदा कायम भएको अवधिको