भारतको मध्य प्रदेशस्थित सतनाबाट अपराधको सनसनीखेज घटना सार्वजनिक भएको छ । त्यहाँका एक दन्तचिकित्सकले अवैध सम्बन्ध लुकाउनका लागि आफ्नै प्रेमिकाको हत्या गरेका छन् । ती प्रेमिका दन्तचिकित्सककहाँ असिस्टेन्ट सर्जनका रूपमा काम गरिरहेकी थिइन् । हत्या गरेपछि ती चितित्सकले क्लिनिकको छेउमा रहेको खाली जमीनमा मजदूरहरूलाई खाल्डो खन्न ...