१० दिनमै ह्वावेले नेपालमा बनायो ३ तल्लाको प्रि फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर

ह्वावेले १० दिनमै नेपालमा प्रि फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर निर्माण गरेको छ । ह्वावे नेपालले ३ तल्लाको फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर काठमाडौँमा तयार गरेको हो ।  ३ तल्लाको सेटा सेन्टरमा २४ ओटा प्रि फ्याब्रिकेटेड मोडुलर राखिएको ह्वावे नेपालले जनाएको छ  । प्रि फ्याब्रिकेटेड मोड्युलर डेटा सेन्टरलाई इन्टीग्रेटेड मोड्युलर सोलुसन वा कन्टेनराइज्ड डेटा सेन्टर पनि...

सम्बन्धित सामग्री

सुबिसुले सञ्चालनमा ल्यायो नेपालकै सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले नेपालकै सबैभन्दा ठुलो मोडुलर डेटा सेन्टर सञ्चालनमा ल्याएको छ। महामारीबिच कम्पनीले करिब दुई वर्ष लगाएर बालुवाटारमा तयार पारेको डेटा सेन्टर औपचारिक रूपमा प्रयोगमा आएको हो।