बालिका बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

भारतको मध्यप्रदेशमा बालिका बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड दिइएको छ । चार वर्षकी बालिका बलात्कार गर्ने शिक्षक महेन्द्रसिंह गोंडेलाई मध्य प्रदेशको सतना जिल्लाको एक अदालतल मृत्युदण्डको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  शिक्षक गोंडेंले बालिकालाई अपहरणपछि बलात्कार गरेको अदालतले पुष्टि गर्दै उनलाई मृत्युदण्ड...