सदरमुकाम समेत रहेको नारायण नगरपालिका दैलेखबाट देखिएका हिमशृङ्खला । दैलेख सदरमुकाम जाँदा सडकबाटै यी सुन्दर हिमालहरु देख्न सकिन्छ । तस्बिर : हेमन्त केसी/रासस
दोलखा जिल्लाको कालापानीबाट देखिएको हिमशृङ्खला र दोलखा जिल्लाको पैदलमार्गबाट पुग्न सकिने पर्यटकीयस्थल शैलुङबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीर- चन्द्रकला क्षेत्री/रासस
दोलखा, २५ फागुन । दोलखा जिल्लाको कालापानीबाट देखिएको हिमशृङ्खला । दोलखा जिल्लाको पैदलमार्गबाट पुग्न सकिने पर्यटकीयस्थल शैलुङबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीरः चन्द्रकला क्षेत्री÷ रासस
कोरोना महामारीमा कमी आएको छ, मौसम पनि घामिलो, पारिलो र मनमोहक छ । पर्यटनका लागि अनुकूल यो मौसममा विश्वप्रसिद्ध पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बनेको छ सुन्दर हिमशृङ्खला । पोखरा महानगरपालिका–२२ पुम्दिकोटबाट देखिएको दृश्य । तस्वीर- राधिका कँडेल/रासस