तिलोत्तमाको मेयरमा कांग्रेसका खाँणको अग्रता कायमै, उपमेयरमा एमालेकी चौधरीको जित निश्चित

१२ जेठ, बुटवल । रुपन्देहीका १६ पालिकामध्ये १५ वटाको नतिजा आइसक्दा तिलोत्तमा नगरपालिकाको मात्र नतिजा आउन बाँकी छ । गृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता घनश्याम भुसालको गृहनगर तथा एमालेकै उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र पर्ने तिलोत्तमाको नेतृत्व कस्ले जित्ला भन्नेमा धेरैको चासो छ । १७ वटा वडा रहेको तिलोत्तमामा ५२५१ मत गन्न बाँकी हुँदा […]

सम्बन्धित सामग्री

बाजुरा अपडेट: प्रतिनिधिसभामा कांग्रेसको अग्रता कायमै, प्रदेशमा जित सुनिश्चित

कैलाली । बाजुरामा मत गणना जारी छ । अहिलेसम्म सत्ता गठबन्धनका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा अग्रता बनाइरहेका छन् ।प्रतिनिधिसभामा कांग्रेसका बद्री पाण्डे हालसम्म ३ हजार ७७८ मतले अघि छन् । पाण्डेले २६हजार ९८६ मत पाउँदा एमालेका कर्ण थापाले २३ हजार २०८ मत पाएका छन् । प्रदेशसभा १ मा कांग्रेसका पदम बहादुर शाहीको जित निश्चित […]

भरतपुरको मेयरमा दाहाल र उपमेयरमा अधिकारीको अग्रता कायमै

भरतपुर महानगरपालिकाको मत गणना अब अन्तिम चरणमा पुगेको छ । प्रतिस्पर्धी उम्मेदवारहरुभन्दा सत्ता गठबन्धनबाट मेयर उपमेयरका उम्मेदवारहरु निकै फराकिलो मतान्तरमा रहेका कारण उनीहरुको जित निश्चित जस्तै भएको छ । भरतपुरमा अब १७ हजार ३८५ मत मात्रै गन्न बाँकी छ । उपमेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका चित्रसेन अधिकारी प्रतिस्पर्धीभन्दा १८ हजार ४२२ मतले अगाडि छन् ।

ग्रानडालाई पराजित गर्दै रियलले बढायो शीर्ष स्थानमा अग्रता

काठमाडौं : स्पेनिस लालिगामा रियल म्याड्रिडले ग्रानडालाइ १-० ले पराजित गर्दै शिर्ष स्थानमा अग्रता कायमै राखेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियलका लागि मार्को एसेन्सियोले गरेको एकमात्र गोल निर्णायक बनेको थियो।घरेलु मैदानमा रियलले अन्तिम समयमा गोल गरेको थियो। निर्धारित समय सकिन १७ मिनेट बाँकी छँदा एसोन्सियोले मिलिटाओको पासलाई सदुपयोग गर्दै टिमको जित निश्चित गरेका थिए। करिम बेन्जाम, भिनिसियस जुनियर विना मैदानमा उत्रिएको रियल खेलमा पकट बनाएपनि गोलका लागि भने संघर्षरत देखिएको थियो।आइत

धरानको मतगणना अन्तिम चरणमा: एमालेको अग्रता कायमै - Naya Patrika

दोस्रो चरणको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदै गर्दा धरान उपमहानगरपालिकामा नेकपा एमाले को जित निश्चित भएको छ । एमालेका प्रमुखका उम्मेदवार तारा सुब्बा र उपप्रमुखकी उम्मेदवार मन्जु भण्डारीको जित निश्चित...पूरा पढ्नुहोस् »