एमालेले संसद अवरुद्ध गर्नु गलत हो : प्रदेश मन्त्री शर्मा

अर्घाखाँची । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले नेकपा एमालेले प्रदेशको संसद पटक-पटक अवरुद्ध गर्नु गलत भएको बताउनुभएको छ । अर्घाखाँचीको नरपानीमा जनसरोकारका विषयमा लुम्बिनी प्रदेश सरकार र संचारकर्मीबीच शनिबार भएको छलफल कार्यक्रममा मन्त्री शर्माले यस्तो बताउनुभएको हो । प्रदेशका दुई जना सांसद मध्ये एक जना सांसद स्वतन्त्र भएको तथा अर्का सांसदले […]