काठमाडौं – फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलबाट नायिका रोशनी कार्की र नायक जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो । अन्य कलाकारहरू उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायत समेटिएका छन्। समग्र फिल्मका दृश्यहरू गीतको भिडियोमा […]
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुनसरी क्षेत्र नं. १ का उम्मेदवार हर्क साम्पाङको फोटो टाँसिएको लगेजका साथ मलेसियाबाट नेपालीहरु फर्कँदै गरेको दावीसहित एउटा फोटो सामाजिक सञ्जालमा फैलिएको छ।
तर, हाम्रो तथ्य जाँचले यो …
मलङ्गवा– सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरेका छन् । जिल्ला अदालतको मूल द्वारमा धर्ना दिँदै उनीहरूले हत्याका दोषीलाई कारवाही तथा कर्मचारीको सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्ने माग राखेका छन् । पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहाको सुखीपुर नगरपालिका–६ वैशाखा घर भएका सब […]
काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ फेम्ड निर्देशक लक्ष्मण पौड्यालले आफ्नो डेब्यू कथानक फिल्म ‘भटभटे’ को छायांकन थालेका छन् । आइतबारदेखि जनकपुरमा छायांकन सुरु भएको हो ।
‘भ्वाइस’ को सातौं सिजन सम्पन्न भएको भोलिपल्ट पौड्याल फिल्मको काममा …