११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचत जनप्रतिनिधिको कामको मूल्यांकन गर्न रिपोर्ट कार्डको व्यवस्था गर्ने बताएका छन् । कांग्रेसबाट विजयी देशभरका नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षलाई पार्टीले प्रशिक्षण दिने पनि उनले बताए । केन्द्रले गरेको प्रशिक्षणको आधारमा जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा गरेका कामको मूल्यांकन गर्न सक्ने थापाको भनाइ […]