३ पटक सिजरियन गरिएकी ९७ किलोकी महिलाको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको अप्रेसन

काठमाडौं- तीन पटक सिजिरियन अर्थात् शल्यक्रियामार्फत प्रसूति गराएकी ९७ किलो तौल भएकी महिलाको नर्भिक अस्पतालमा दूरबिनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ।  काठमाडौंकी ४३ वर्षीया...