उम्मेदवारी खारेजीविरुद्ध एकीकृत समाजवादीका राजु गुरुङको रिटको सुनुवाई स्थगित

काठमाडौं : रुपन्देहीको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले सर्वोच्च अदालतमा  दायर रिटको सुनवाइ स्थगित भएको छ। आफ्नो उम्मेदवारी खारेजी गैरकानुनी भन्दै उनले बिहीवार सर्वोच्चमा रिट दायर गरेका थिए। विनिमेय अधिकारपत्र ऐन अनुसारको चेक अनादर मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको जरिवाना…