प्रतिनिधि सभामा पुगेन कोरम, के थियो कार्यसूची?

काठमाडौंः राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव कार्यसूचीमा समावेश गरिए पनि प्रतिनिधि सभामा गणपुरक सङ्ख्याको अभावमा प्रस्ताव प्रस्तुत हुन सकेन। प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नुअघि नेकपा (एमाले) का सचेतक महेश बर्तोलाले गणपुरक सङ्ख्याको यकिन गर्न सभामुख समक्ष माग गरे। त्यसलगत्तै सभामुख देवराज घिमिरेले तीन…