चाँडै बिक्री सुरू हुँदै नामी-०१ ह्याचव्याक, मूल्य र रेन्ज निकै आकर्षक हुने

काठमाडौं । डोङफेङ मोटर्सको स्वामित्व रहेको नामी ब्राण्डको पहिलो ह्याचव्याक नेपालमा बिक्री सुरू हुने भएको छ । एमडब्लू वृद्धि मोटोकर्पले नेपाल ल्याएको नामी-०१ अहिले देशका विभिन्न भेगमा परीक्षण भइरहेको कम्पनीले जानकारी दिएको छ । ‘अहिले एक यूनिट गाडी आयात गरेर परीक्षण गरिरहेका छौं । चाँडै परीक्षण सकेर बिक्रीको लागि गाडी आयात गर्दैछौं’, कम्पनी स्रोतले मेरोअटोसँग […]