कङ्गोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले गरेको आक्रमणमा एक सैनिक घाइते

काठमाडौँ । कङ्गोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले गरेको आक्रमणमा एक जना सैनिक घाइते भएका छन् । अपरेसन ‘बाली’का क्रममा ‘कर्डन एन्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि विद्रोहीले गोली चलाएका थिए । त्यस क्रममा एक जना नेपाली शान्ति सैनिकलाई गोली लागेको नेपाली सेनाले जनाएको छ । गोली लागेका सैनिकलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरेर बुनियाँ स्थिति राष्ट्र […]