ताइवान वरपर चीनले गरेको क्षेप्यास्त्र प्रहारमा जापानको आपत्ति

अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास सुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ। चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा ...

सम्बन्धित सामग्री

‘चिनियाँ सेनाले प्रहार गरेकाे एउटा क्षेप्यास्त्रले ताइवान टापु पार गर्‍याे’

चीनले आज शुक्रवार पनि ताइवानको टापु वरिपरि क्षेप्यास्त्र प्रहार गरेको छ । आज दोस्रो पटक प्रहार गरिएको क्षेप्यास्त्रले ताइवान टापु पार गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । चीनको सैन्य सम्बद्ध राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका प्राध्यापक मेङ सियाङकिङले क्षेप्यास्त्र ताइवान टापु पार गरेको र यो पहिलो पटक भएको बताउनुभएको चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ । सेनाले अभ्यासका क्रममा लडाकु र बम वर्षा गराउने यन्त्रसहित एक सयभन्दा बढी युद्धविमान तथा १० भन्दा बढी विनाशक र युद्ध पोतहरू लगेको चिनियाँ समाचार संस्था सिन्ह्...

बेइजिङको दोस्रो दिनको अभ्यासमा क्षेप्यास्त्रले ताइवान पार गर्‍यो

बेइजिङ । बेइजिङले आज पनि ताइवानको टापु वरिपरि क्षेप्यास्त्र प्रहार थालेको छ । आज दोस्रोपटक प्रहार गरिएको मिसाइलले ताइवान टापु पार गरेको छ । चीनको सैन्य सम्बद्ध राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका प्राध्यापक मेङ सियाङकिङले बेइजिङको क्षमताको सटिकताको प्रशंसा गर्दै क्षेप्यास्त्र ताइवान टापु पार गरेको यो पहिलोपटक भएको बताए । राज्य समर्थक सीसीटीभीसँग कुरा गर्दै...

ताइवानमा चीनद्वारा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति

काठमाडौँ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास सुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ। चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए। ताइवानले भने आफ्नो भूमि वरपर […]

ताइवानमा चीनद्वारा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास सुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ।चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए।ताइवानले भने आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ। चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पेलोसीको भ्रमणला

चीनले उत्तर कोरियाको नक्कल गरिरहेको ताइवानको आरोप

ताइपेई । ताइवानले चीनले उत्तर कोरियाको नक्कल गर्दै आफ्नो वरपरको जलीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिरहेको आरोप लगाएको छ । ताइवानका अनुसार चीनले ताइवानको उत्तर–पूर्वी र दक्षिण–पश्चिमी समुद्री तटमा ११ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।  अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले बुधबार ताइवान भ्रमण गरेपछि चीनले सैनिक अभ्यास गर्ने क्रममा यसरी...

पेलोसी फर्किए लगत्तै चीनद्वारा ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण सके लगत्तै चीनले ताइवान नजिकैको समुन्द्रमा क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । पेलोसीलाई ताइवानको भ्रमण नगर्न चीनले चेतावनी दिएपनि उनले मंगलवार र बुधवार ताइवानको भ्रमण गरेकी थिइन् ।

ताइवानको सिमानामा चिनियाँ सेनाद्वारा क्षेप्यास्त्र प्रहार

काठमाडौँ। चीनले ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ। बिहीबार चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्रहरू प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै आक्रामक बनेको चीनले केही दिनयता ताइवानको सीमा क्षेत्र सैन्य अभ्यास गर्दै आएको छ।

चीनद्वारा ताइवानको तटीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार

काठमाडौं । चीनले ताइवान नजिकको क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । चीनले ताइवानको उत्तर-पूर्व र दक्षिण-पश्चिम तटीय क्षेत्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको ताइवानलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यम फ्री प्रेस जर्नलले जनाएको छ । चीनले पनि सैन्य अभ्यासका निमित्त उक्त क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ । चीनले घोषणा गरेको ड्रिल जोनबाट उक्त प्रक्षेपण गरेको बताइएको […]

चिनियाँ सेनाद्वारा ताइवानको सिमानामा क्षेप्यास्त्र प्रहार

चीनले ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ। बिहीबार चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्रहरू प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।