एनसेल भोल्टे सेवा अब आइफोनमा पनि

यो नयाँ वर्षबाट आइफोन प्रयोग गर्ने एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरे पश्चात एनसेलले अब आइओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको हो । कम्पनीका अनुसार दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक […]