बैतडी । नेपाल सरकारले चालू आर्थिक वर्षबाट बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब रु १५ हजार पु-याउने घोषणा गरेको भए पनि स्थानीय तहले कार्यान्वयनमा ल्याएका छैनन् । सरकारले बजेट भाषणमार्फत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब रु १५ हजार पु-याउने घोषणा गरेको थियो । उक्त घोषणामा बढेको तलब स्थानीय तहबाट पाउने बताइएको थियो । तर […]