दूध अभिषेकबिनै काठमाडौंको नाग पोखरीमा नाग पञ्चमी मनाइयो :: Pahilopost.com

काठमाडौं: नाग पञ्चमीको अवसरमा आज बिहानैदेखि नाग पोखरीहरुमा भक्तजनहरुको भीड लागेको छ। काठमाडौं उपत्यकामा रहेका नाग पोखरीहरुमा नागलाई दूध चढाउनेहरुको घुँइचो लागेको छ। काठमाडौंको नक्सालमा रहेको नाग पोखरीमा पनि बिहानैदेखि भक्तजनहरु नागको पूजाका लागि पुगिरहेका छन्। तर, नागको प्रतिमामा भने यसपटक दूध अभिषेक गराइएन। प्रतिमा जीर्ण अवस्थामा रहेकाले यसपटक

सम्बन्धित सामग्री

कपिलवस्तुमा नाग पञ्चमी मनाइयो

प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व परम्परा अनुसार कपिलबस्तुमा पनि नागको पूजा गरी मनाइएको छ ।

यसरी मनाइयो नाग पञ्चमी पर्व

काठमाडौं । हिन्दू परम्परा अनुसार प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज नागको पूजा गरी मनाइएको छ । घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने परम्परा छ । नागका १२ नाम रहे पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक परम्परा छ ।  मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गरेको खण्डमा...