चुरेमा फस्टाउँदो कालिजपालन, व्यवसायी भन्छन् : ग्राहकको माग धान्न सकिरहेको छैन

कैलाश जोशी- अत्तरिया : कैलालीको चुरे गाउँपालिका-५ निङ्लाडी सुन्दर क्षेत्र हो। यहाँको हरियाली जङ्गलबिचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर-चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन्। तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन गर्छन्। परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा…

सम्बन्धित सामग्री

आर्थिक मन्दीको असर : काम छोडेर विदेश पलायन हुँदै उद्योगी-व्यवसायी

चितवन । कोरानाको असरका कारण आर्थिक मन्दी चुलिैदै गएपछि चितवनका उद्योगी व्यवसायी पलायन हुंँदै गएका छन । पछिल्ला समय बैंकको व्याज, विभिन्न कर, भाडा  लगायत चालु खर्च धान्न नसकिएपछि कतिपय उद्योगी व्यवसायी विदेश पलायन भएका छन त कतिपयले व्यवसायनै छाडेर विकल्पको खोजीमा छन । उत्पादन अनुसार बजारमा उपभोग्य सामानको समेत माग नहुँदा उद्योगहरु समेत पूर्ण क्षमतामा चल्न सकेका छैनन । चितवनमा बिशेषगरी पोल्ट्री, निर्माणजन्य सामाग्रीका उद्योग एवं फेन्सी पसलमा यसको बढी असर परेको व्यवसायी बताउंँछन ।  कोरानापछि अधिकांश व्यवसाय धराशायी बन्दै गएपछि व्यवसाय छाड्ने र विदेश पलायन हुने क्रम बढेको उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ बताउंँछन । ‘उद्योगी व्यवसायले आश गर्दा गर्दा व्यवसायमा कुनै प्रगति भएन , जसले गर्दा कतिपयले बाटोनै बदले ।’ श्रेष्ठले भने ।  बैंकको व्याज, दोहोरो तेहेरो कर, भाडा र चालु खर्च धान्न नसकेपछि व्यवसायनै छोडेर उनीहरु अमेरिका , अष्ट्रेलिया क्यानलडा पलायन हुने गरेको उनले बताए । ‘राम्रै ८, १० जना व्यवसायी विदेश पलायन भएका छन । कतिपय जाने क्रममा छन । आर्थिक मन्दीमा सुधार भएन भने थप व्यवसायीहरु पलायन हुनेछन ।’ उनले भने ।  आर्थिक मन्दीपछि आम उपभोक्तासंँग क्रयशक्तिनै कमजोर हुंँदा यस्तो अवस्था आएको उनको भनाई छ । ‘एकातिर आर्थिक गतिविधि सुस्त छ , अर्कोतिर सरकारको नीति व्यवसायी मैत्री छैन । सरकारले सबै भार हामी नीजि क्षेत्रलाई नै थोपरेको छ ।’ उनले भने, । हालै सरकारले न्यूनतम पारिश्रमिक समेत बढाएकोले उद्योग व्यवसायीमा थप निराशा उत्पन्न भएको उनको भनाई छ ।  महिनौं दिनसम्म व्यवसाय घाटामा चलेको  र विकल्पको रुपमा अन्य व्यवसायमा समेत भविष्य नदेखेपछि बाध्यताले व्यवसायी विदेश पलायन हुन लागेका हुन् । चितवनमा सबैभन्दा बढी विस्थापित र पलायन पोल्ट्री र निर्माणजन्य उद्योगका व्यवसायीहरु पलायन भएका हुन् ।  चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल केही महिनादेखि उद्योगी व्यवसायीहरु विदेश पलायन भएको  र केही व्यवसायीहरुले विकल्प रोजेको बताउंँछन । उनका अनुसार आर्थिक मन्दीको सबैभन्दा बढी असर पोल्ट्रीमा छ अर्को निर्माण सामाग्री उद्योग र निर्माण कम्पनीलाई छ । ।  हाल यी क्षेत्रका उद्योग व्यवसाय ३० देखि ५० प्रतिशत क्षमतामा मात्र चलेको उनको भनाई छ ।  उद्योगमा आवश्यक पर्ने दक्ष युवाशक्ति विदेशिनु, उपभोक्तासंँग क्रय क्षमतामा ह्रास आउनु र बैंक व्याज एकल विन्दुमा नआउनुले पनि उद्योग व्यवसायी पलायन हुनु परेको उनको भनाई छ । ‘अबको तीन बर्षसम्म उद्योगीलाई निकै गाह्रो नै हुने अबस्था देखेको छु पौडेलले भने यो समयमा जो टिक्छ उ पछि चाहिंँ राम्रैसंँग स्थापित हुन्छ ।’ पौडेलले भने ।  उद्योगी तथा थोक व्यवसायीमा मात्र नभई आर्थिक मन्दीको असर खुद्रा तथा साना व्यवसायीमा समेत परेको छ ।  बाह्रैमासे भीड हुने पसल, दोकान , सडकहरु पनि हिजोहाज सुनसान जस्तै देखिन्छन ।  फेन्सी पसल, सुनचांँदी पसल र खाद्यान्न पसलमा समेत ग्राहकको उपस्थिति न्यून छ ।  चेम्बर अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टाराई नेपाली उद्योग व्यवसायी नेपाल छाडेर विदेशमा गएर व्यापार व्यवसाय शुरु गर्न थालेको बताउंँछन । ‘यहांँ आशा र संभावना कम भयो । व्यवसायले सफलता पाउंँछ भन्ने कुनै ग्यारेन्टी पनि छैन । त्यसैले बाध्यताले पनि विदेश जान थाले ।’ भट्टराईले भने । सञ्चालनमा रहेका उद्योग व्यवसाय पनि छाड्ने कि निरन्तरता दिने भन्ने अन्योलमा अधिकांश व्यवसायी रहेको उनले बताए । ’व्यवसाय छाडौं के गर्ने विकल्प छैन , तत्काल छाड्न पनि मिल्दैन , नछाडौं दैनिक घाटामा जानु परेको अवस्था छ ।’ उनले भने ।  अबको केही बर्ष नेपालमा कुनै पनि उद्योग व्यवसायको भविष्य नदेखेकाले पनि उद्योगी व्यवसायी विदेश पलायन हुनुपरेको उनको भनाई छ ।

झिनियाँको माग थेग्नै मुस्किल, एक परिवारको ६ लाखसम्म आम्दानी

अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दसैं सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन् । पाँच कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पु¥याउँनै नसकिँएको पाल्पाकी व्यवसायी लक्ष्मी श्रेष्ठ बताउनुहुन्छ । रामपुर नगरपालिका– ५ राङभाङमा एक दशकअघिदेखि […]

लक्ष्मीलाई झिनियाँ बनाउँदैमा फुर्सद छैन, भन्छिन्- माग पुर्‍याउन कठिन छ

रामपुर-पाल्पा- अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ। दशैँ सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरू बताउँछन्। पाँच कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पुर्‍याउनै नसकिएको व्यवसायी लक्ष्मी श्रेष्ठ बताउँछिन्। रामपुर नगरपालिका- ५ राङभाङमा एक दशकअघिदेखि उद्योग स्थापना गरेर […]

झिनियाँको माग थेग्नै मुस्किल

पाल्पा । अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दसैँ सुरु भएदेखि नै तिहारलाई लक्षित गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यसपटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन् । पाँच कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पुर्याउँनै नसकिएको व्यवसायी लक्ष्मी श्रेष्ठ बताउँछिन् । रामपुर नगरपालिका–५...

झिनियाँको माग थेग्नै मुस्किल

अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दशैं सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन् । पाँच कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पुर्याउँनै नसकिँएको व्यवसायी लक्ष्मी श्रेष्ठ बताउनुहुन्छ । रामपुर नगरपालिका– ५ राङभाङमा एक दशकअघिदेखि उद्योग […]

झिनियाँको माग थेग्नै मुस्किल

अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दशैँ सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन् । पाँच कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पुर्याउनै नसकिएको व्यवसायी लक्ष्मी श्रेष्ठ बताउनुहुन्छ ।   रामपुर नगरपालिका वडा नम्बर ५ राङभाङमा एक दशक अघिदेखि उद्योग स्थापना गरेर यही व्यवसाय गर्दै आउनुभएकी पूर्वी पाल्पाका पहिलो व्यवसायी उहाँ माग धेरै आउँदा पनि कतिपय बजारमा पठाउन नपाइएको बताउनुहुन्छ । ‘एक म...

तिहारमा झिनियाँको माग थेग्नै मुस्किल

रामपुर – अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ। दसैँ सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन्। पाँच कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पुर्‍याउँनै नसकिँएको व्यवसायी लक्ष्मी श्रेष्ठ बताउँछन्। रामपुर नगरपालिका– ५ राङभाङमा एक दशकअघिदेखि उद्योग स्थापना […]

झिनियाँको माग थेग्नै मुस्किल

पाल्पा । अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दसैँ सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन् । पाँच कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पु¥याउँनै नसकिँएको व्यवसायी लक्ष्मी श्रेष्ठ बताउँछिन् । रामपुर नगरपालिका– ५ राङभाङमा एक […]

पाल्पामा सयपत्री फूलको माग बढ्यो

तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् । रामपुर नगरपालिका–४ देवीस्थानका युवा व्यवसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्री गर्ने चटारो छ । तीन वर्षदेखि यस व्यवसाय थालनी गर्नुभएका थापाले अहिले तिहारलक्षित करिब साढे तीन रोपनी जग्गामा सयपत्री फूलखेती गरेका छन् ।“तिहारको चहलपहल सुरु हुन थालेपछि फूल खरिद गर्ने ग्राहकको घुइँचो बढेको छ, स्थानीयस्तरमै माग धेरै आ

बालेनको चर्चित चश्माः बजारमा थेगिनसक्नु माग, कति पर्छ मूल्य ?

काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) नेपाली मिडियामा सर्वत्र छाईरहेका छन् । मेयरमा उम्मेदवार घोषणा र उम्मेदवारी दर्तापछि काठमाडौँका मेयरका उम्मेदवारमध्ये सर्वाधिक खोजिमा परेका उम्मेदवार हुन् बालेन शाह । मतगणना सुरु भएपछि सत्ता गठबन्धनकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई दोब्बर मतले पछि पार्दै निरन्तर अग्रता बनाईरहेकाले उनको चर्चा झन चुलिएको छ । इन्जिनियर समेत रहेका बालेनलाई उनले लगाएको चश्माले पनि चर्चित बनायो । राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिँदा होस् वा मतदातासँग मत माग्न घरदैलो गर्दा होस्, उनले चश्मा लगाईरहे । कतिपयले उनको चश्माको तारिफ गरे भने धेरैजसोले आलोचना गरे । भलाद्मी नदेखिएको, घमण्डीपना झल्किएको भनेर उनको चश्मा देखेर आलोचना भएको भएपनि मत भने उनले राम्रै बटुल्न सफल भएको हालसम्मको परिणामले देखाएको छ ।बजारमा उच्च मागबालेनलाई चर्चित बनाउन भूमिका खेलेको चश्माको माग अहिले बजारमा उच्च छ । यो चश्मालाई ‘मेटल ग्लास’ भनिन्छ । तर, काठमाडौँ र काठमाडौँ बाहिर यो चश्मा खोज्नेहरुले ‘बालेन चश्मा’ भनेर खोज्ने गरेका छन् । अहिले बालेनको जस्तै चश्मा किन्न आउने ग्राहकको संख्या उच्च रहेको कोटेश्वर चोक (महादेवस्थान जाने बाटो)मा रहेको चश्मा पसलका व्यवसायी बताउँछन् । काठमाडौँका न्यूरोड, असन र महावौद्धमा पनि बालेनले लगाएको जस्तै चश्मा खोज्ने ग्राहकहरु धेरै पुग्ने गरेका छन् । बालेनको जस्तै चश्मा खोज्ने ग्राहक एकाएक बढ्दा बजारमा मेटल ग्लासको अभाव हुन थालिसकेको छ । काठमाडौँ महानगरपालिकाको मतगणना सकिन अझै समय लाग्ने देखिएकाले उच्च माग रहेका क्षेत्रका व्यवसायीहरुले मगाउन सुरु गरिसकेका छन् ।बालेनले पहिलेदेखि नै यस्तो चश्मा लगाउने भएपनि उनले उम्मेदवारी दिएपछि उनको चर्चा धेरैतिर चुलियो । बालेनको उम्मेदवारीपछि यो चश्माको पनि सँगसँगै चर्चा बढेकोले माग बढिरहेको रामेछापको मन्थलीस्थित ‘साकुरा चश्मा पसल’का सञ्चालक सन्तोष मैनाली बताउँछन् ।कति पर्छ मूल्य ?बालेनले लगाएको जस्तो मेटल ग्लासको मूल्य नेपाली बजारमा खासै महँगो छैन । यो चश्मा ७ सयदेखि ३ हजार ५ सय रुपैयाँ सम्ममा उपलब्ध छ । रातो, सेतो, कालो तथा गोल्डेन कलरमा उपलब्ध यो चश्मा सस्तो मूल्यमा राम्रो चश्मा खोज्नेहरुका लागि उपर्युक्त भएको व्यवसायी मैनाली बताउँछन् ।