विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन सरकारसँग आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विचारारार्थ पठाएको विधेयकमा संशोधन गर्न एमाले अध्यक्ष ओलीले सरकारलाई सुझाव दिएका हुन् ।
“यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनेछन् भनेर विधेयक ल्याए हुन्छ,” उनले भने,...