काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको सीमाभित्रै रहेर शिक्षकका मागहरु सम्बोधन गर्नुपर्ने बताएका छन् । काठमाडौंको शंकरापुरस्थित वनदेवी आधारभूत विद्यालयमा समाजसेवी स्व.राकेश हमालको सालिक अनावरण एवं कम्युटर ल्याब हस्तान्तरण कार्यक्रममा बोल्दै नेता कोइरालाले शिक्षकलाई निराश बनाएर विद्यार्थीको भविष्य उज्ज्वल बनाउन नसकिने बताए । ‘आधारभूत तहमा शिक्षले ६ देखि १८ हजारको बीचमा तलब […]