जुवा खेल्दा पक्राउ परेकालाई दशैँ बिदा

धनगढी : दार्चुलामा प्रहरीले पक्राउ गरिएका जुवाडेहरूलाई दशैँ बिदामा छाडेको छ।असोज २४ गते जुवाखालबाट पक्राउ परेका व्यास गाउँपालिका ३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीसहित १२ जुवाडेलाई प्रहरीले दशैँसम्मका लागि छाडेको हो। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार जुवातास खेल्न खेलाउन नहुने कसुरमा मुद्दा दर्ता भएको थियो।२ लाख ३७ हजार रुपैयाँ नगद र ११ थान मोबाइलसहित पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले सोमबार मात्रै अनुसन्धानका लागि थप  १५ दिन हिरासतमा राख्न म्याद थप गरेको थियो। दश

सम्बन्धित सामग्री

जुवा खेल्ने पाँच जना पक्राउ

झापा, १४ मंसिर । जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका–४ झोडा बस्ने ३० वर्षीया तुलसा ओलीको घरमा जुवा ९कौडा० खेलिरहेको अवस्थामा ओली समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनको घरमा जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ५ […]

हेटौंडामा जुवा खेलिरहेका ३३ जना पक्राउ

८ कात्तिक, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा-११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई सोमबार राति पक्राउ गरेको छ । नवलपुरस्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिए । जुवा खेलीरहेका स्थानबाट प्रहरीले १३ थान कौडा, १३ बुक तास र ७३ […]

अनलाइनमार्फत जुवा खेलाउने गिरोह पक्राउ

अनलाइनमार्फत जुवा खेलाउने र कन्सल्टेन्सीमार्फत सरकारी कागजात तथा दस्तखतको कीर्ते गरी दुरुपयोग गर्नेलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ ।ल्यापटप तथा मोबाइलको प्रयोग गरी इन्टरनेटमार्फत जुवा खेलाउने र जापान पठाउने, अङ्ग्रेजी  भाषाका कक्षा चलाउने बहानामा सरकारी कागजात र दस्तखत दुरुपयोग गर्नेलाई पक्राउ गरी  सोमबार  सार्वजनिक गरिएको हो ।    जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकका अनुसार पक्राउ पर्नेमा दमक–८ स्थित पदमा कन्सल्टेन्सीका सञ्चालकद्वय सतप्

जुवा खेलाउने गिरोह पक्राउ

काठमाडौँ,७ भदौ । अनलाइनमार्फत जुवा खेलाउने र कन्सल्टेन्सीमार्फत सरकारी कागजात तथा दस्तखतको कीर्ते गरी दुरुपयोग गर्नेलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । ल्यापटप तथा मोबाइलको प्रयोग गरी इन्टरनेटमार्फत जुवा खेलाउने र जापान पठाउने, अङ्ग्रेजी भाषाका कक्षा चलाउने बहानामा सरकारी कागजात र दस्तखत दुरुपयोग गर्नेलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापा […]

ललितपुरमा जुवा खेलिरहेका १५ जना पक्राउ

ललितपुरमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-११ मंगलबजार मनिडोलस्थित केदारमान ब्यञ्जनकारले सञ्चालन गरेको खाजा पसलमा जुवा खेलिरहेको अवस्थामा शुक्रबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।उक्त पसलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय  रुपैयाँ र ६ वटा पासा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जुवा मुद्दामा फरार रहेका पक्राउ

१६ जेठ, जनकपुरधाम । धनुषा प्रहरीले जुवा मुद्दामा जिल्ला अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ बर्षीय कैलाश चौधरी छन् । चौधरीलाई धनुषा जिल्ला अदालतले २०७४ साल साउन ५ गते जुवा मुद्दामा रु ५० हजार रुपैयाँ जरिवाना तोक्ने फैसला गरेको थियो । अदालतको फैसलापछि […]

रेस्टुरेन्टमा अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ

काठमाडौँ । अनलाइन माध्यमबाट जुवा खेल्ने ७४ जना पक्राउ परेका छन् । आइतबार बौद्धमा रहेको एउटा रेस्टुरेन्टमा अनलाइनमार्फत जुवा खेलेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटिएको टोलीले दोलखाका सुभाष घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट अनलाइनमार्फत जुवा खेल्ने उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ६ जना […]

जुवा खालबाट दुई वडाध्यक्षसहित १५ जना पक्राउ

सिमकोट– जुवा खेलिरहेको अवस्थामा हुम्लामा दुई वडाध्यक्षसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। गस्तीमा रहेको प्रहरीले सुराकीका आधारमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई  पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको मुख्य बजार श्रीनगर क्षेत्रबाट दुई वडाध्यक्षसहित १५ जनालाई पक्राउ गरिएको हो। उनले जुवा खेल्ने गरेको सूचना पाएपछि नियमित […]

हुम्लामा जुवा खालबाट १९ जुवाडे पक्राउ

हुम्ला प्रहरीले सीमकोटबाट १९ जनालाई जुवा खालबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले सिमकोट स्थित माथिल्लो बजार भन्ने स्थानको एक घरबाट दुई समुह बनाएर जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माका अनुसार उनीहरुको साथबाट  ४३ हजार ३१६ रुपैयाँ समेत जफत गरिएको छ ।  शर्माले जुवा खेलिरहेको अवस्थामा विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको बताए । उनले भने, ‘जुवा खेल्ने र जुवा खेलेको हेर्नेहरूलाई पनि नियन्त्रणमा