काठमाडौं, १८ मंसिर । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता, पूर्व सञ्चारमन्त्री तथा सांसद राजकिशोर यादवले एनसेल विक्रि प्रकरण एक प्रकारले राष्ट्रघात भएको टिप्पणी गरेका छन् । उनले भने,‘एनसेल विक्रि प्रकरणको विषय गम्भीर हो । यो विक्रि प्रकरण मलाई लाग्छ यो एक प्रकारको राष्ट्रघात हो । यो देशसँग ठूलो बेईमानी भएको छ । अब यसलाई […]