काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनकोप्रति–आक्रामक गतिविधिले रुसको योजनामा कुनै प्रभाव नपार्ने दावी गर्नुभएको छ । युक्रेनले पछिल्ला केही दिनमा रुसले कब्जा गरेका क्षेत्रमा प्रतिआक्रमण गरिरहेको हाे । सोही सम्बन्धमा रुसी राष्ट्रपति पुटिनले पहिलो पटक सार्वजनिक रुपमा टिप्पणी गनुभएको छ । युक्रेनी सैनिकले पछिल्लो ६ दिनमा उत्तर–पूर्वी खार्किभ क्षेत्रमा रुसको कब्जामा रहेको मध्ये ८ […]