कोरोना भ्याक्सिन लगाएपछि शारीरिक सम्बन्ध राख्दा कण्डम अनिवार्य !

कोरोना भाइरस भ्याक्सिन लगाएपछि के गर्ने र नगर्ने भन्नेबारे सामाजिक सञ्‍जालमा अनेक टिप्पणी हुने गरेका छन्।खोप लिएका व्यक्तिहरूले विभिन्न प्रकारका प्रश्नहरू सोधिरहेका हुन्छन्।यी मध्ये एक प्रश्न यो पनि हो : कोभिड खोप लगाएपछि यौन सम्पर्क राख्न सुरक्षित छ?नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धी कुनै निर्देशिका जारी त गरेको छैन, तर विशेषज्ञहरूले यसबारे केही सावधानी अपनाउनुपर्ने सुझाव दिइरहेका छन्।पुरुष र महिलाले खोपको दोस्रो मात्रा लगाएपछि यौन सम्पर्क गर्दा गर्भ न