पाल्पा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि यहाँका स्थानीय तहले रु. एक करोड ७१ लाख ३१७ सहयोग गर्ने निर्णय गरेका छन् । रैनादेवी छहरा, माथागढी, तिनाउ, पूर्वखोला, रिब्दीकोट, रम्भा, बगनासकाली, निस्दी गाउँपालिका र रामपुर तथा तानसेन नगरपालिकाले बाढीपीडितका लागि राहत स्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन् । भोटेकोशी क्षेत्रमा […]
३० भदौ, दमौली (तनहुँ)। तनहुँको भानु नगरपालिकाले जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह सुरु गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि नगरपालिकाले सोमबारदेखि स्थानीय तहमै जग्गा प्रशासन …
काठमाडौं । जापानी एडल्ट भिडियो अभिनेत्री हाना कुराकी २५ वर्षको उमेरमा मृत भेटिएकी छन्। उनको शव शनिबार टोकियोको काबुकिचो क्षेत्रमा रहेको एक अपार्टमेन्टमा फेला परेको हो। जापानी सञ्चारमाध्यम टोक्यो रिपोर्टरका अनुसार कुराकीको मृत्युको कारणबारे प्रहरीले र उनको व्यवस्थापन एजेन्सीले हालसम्म आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन्। सामाजिक सञ्जालमा भने उनको मृत्यु आत्महत्यासँग सम्बन्धित हुन सक्ने अड्कलबाजी […]