काठमाडौं: सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार एक कार्यक्रमका बीच रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन गरे।
सर्वोच्च अदालतका महिला कर्मचारीहरुलाई कार्यालयको कार्य सम्पादनमा सहजता ल्याउन तथा शिशुहरुको अधिकार हनन् हुन नदिने मूल उद्देश्यका साथ सो शिशु