कर्णालीमा सत्ता गठबन्धनको ‘क्लिनस्वीप’, को को भए निर्वाचित?

सुर्खेतः राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा सत्ता गठबन्धनले ‘क्लिनस्वीप’ गरेको छ। कर्णालीबाट कांग्रेसका दुर्गाकुमारी गुरुङ, नेकपा (माओवादी केन्द्र) का नरबहादुर विष्ट र नेकपा (एकीकृत समाजवादी) का उदयबहादुर बोहोरा निर्वाचित भएका छन्। गुरुङले २ हजार ९७०, विष्ट र बोहोराले समान ३ हजार ६०० मतभार पाएर विजयी भएको निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी…