कोभिडले तरकारी खपत ५० प्रतिशत घट्यो

बजारमा हरियो तरकारीको खपत ५० प्रतिशतले घटेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न निषेधाज्ञा गरेसँगै बजारमा हरियो तरकारीको खपत ५० प्रतिशतले गिरावट आएको हो ।बजारमा तरकारीको माग नै कम भएकाले ५० प्रतिशतले कारोबार घटेको कालिमाटी फलफूल बजार विकास समितिले जानकारी दिएको छ । राती १ बजेदेखि बिहान ९ बजेसम्म मात्र कालिमाटी बजार खुल्ने […]