नेपालगञ्ज- बाँकेमा नेकपा एमालेको विरासत गुमेको छ। २०७४ सालको चुनावमा चारवटा पालिकाको नेतृत्व गरेको एमालेले यसपाली एउटा पनि जित्न सकेको छैन। कोहलपुर नगरपालिकाको नतिजा आउन बाँकी नै छ। बाँकेमा आठवटा पालिका छन्। २०७४ सालमा एमालेले खजुरा, जानकी, बैजनाथ र कोहलपुर नगरपालिकाको नेतृत्व गरेको थियो। खजुरामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट माओवादी केन्द्रका डम्बर […]