नयाँ दिल्ली— भारतको राजधानी दिल्लीस्थित जन्तर-मन्तरमा विद्यार्थीहरूको धर्ना तथा प्रदर्शन जारी छ । उनीहरुले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको रजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको आह्वानकर्ता ककरोच जनता पार्टीले आन्दोलन थप सशक्त बनाउने घोषणा गरेको छ । पार्टीले शुक्रबार देशभर विशाल विरोध प्रदर्शनमा सहभागी हुन सार्वजनिक आह्वान गरेको हो । सीजेपीले यस प्रदर्शनबारे जानकारी दिन डिजिटल […]