रश्मीले उठाएको कदमवारे अनेकन अड्कलबाजी : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । शुक्रबार कार्यालय निस्केकी रश्मी रिजाल तारकेश्वर नगरपालिका–९ को साङ्गलाखोला–पटापु क्षेत्रमा कारभित्र जलेको अवस्थामा मृत फेला परेकी थिइन् । -