मूल्य अभिवृद्धिजन्य निकासीमा धागो उद्योग अगाडि

नेपालको निकासी व्यापारमा आयातित भटमासको तेल र पाम आयलको वर्चश्व देखिए पनि मूल्य अभिवृद्धिमा आधारित वस्तुहरुमा भने धागो उच्च स्थानमा रहेको छ । चालू आर्थिक वर्षको आठ महिना अर्थात साउनदेखि फागुन महिनासम्ममा ८ अर्ब ४५ करोड २१ लाख रुपैयाँ बराबरको धागो निकासी भएको छ । नेपालमा निर्मित धागोको यो निकासी गत वर्षको सोही अवधिको तुलनामा […]